आज महाष्टमी

आज बडादशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलि सहित कालरात्रिको पूजा गर्ने चलन छ । देशभरिका दसैं घरमा आज केराको पातमा चामलको ९ थुप्रा लगाएर त्यसमा जनै सुपारी नैवेद्य तथा भेटी राखेर नवदुर्गाको पूजा आजा गर्ने चलन छ । साथै आजै आफूले प्रयोग गर्ने फलामका औजारहरु खुकुरी तरबार खड्गहरुलाई पनि दसैं घरमा राखेर पुजाआजा गर्ने गरिन्छ ।

हिजो फूलपातीको तस्वीरहरु
तस्वीरहरु: अमिष रेग्मी

f7 f6 f5 f4 f3 f2 f1

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s