अपडेट: टुडिखेल सफाई अभियान

टुडिखेल सफाई अभियान सफलताका सम्पन्न भएको छ।

अभिनाश गुरुङ र साथीहरुको अग्रसरतामा ५०० भन्दा बढी स्वंयमसेबकहरु उपस्थित भै टुडिखेल सफा गर्नु भएको थियो । सम्पूर्ण साथीहरुलाइ हार्दिक धन्यवाद ।

Kudos to Team: Avinash Kesar Gurung , Ajay Gurung Manoj Baniya Kalyan Adhikari Arson Arb Pracas Bishwokarma Pradeep Acharya Nawaraj Acharya Sandhya Kc Ramit Sharma

फोटो हेर्नुस – सौजन्य: अभिनाश गुरुङ

1 2 3 4 5

Avinash Kesar Gurung: “I salute you man (one of our volunteer from today’s tundhikel cleaning campaign) This brave man from start to the end ,cleaned all the human waste with zero percent hesitation. Thanks a ton”

6

Avinash Kesar Gurung:  “The guy standing tall in the thrash truck. He is not a municipality worker , he is our brother Amit Bhattarai ( Presdient IT Club @ Thames International College) He is not 100% fit for the job cause he has jaundice for past few months . So what’s your excuse to not to help? — with Amit Bhattarai. “

आज तपाई काठमाडौँमा हुनुहुन्छ भने टुडिखेल जाऔ! सफाई अभियानमा सहभागी बनौ !!

महाभुकम्प पछि टुडिखेल हजारौको आश्रय स्थल बनेको छ । टुडिखेलमा जम्मा भएको फोहर-मैलाको कारणले रोग फैलिने डर बढ्दै गएको छ । त्यसैले, आउनुहोस हामी सबै मिलेर टुडिखेल सफाईमा संग्लन हौ ।

 

समय: १०:०० बिहान , आज ( मंगलवार, बैशाख १५)
स्थान: टुडिखेल ( पुरानो वस पार्क छेउबाट टुडिखेल जाने गेटमा )
सम्पर्क नम्बर: ९८४३-२८८३८८ (अभिनाश गुरुङ )

नोट : कृपया आउँदा मास्क, हाते पन्जा र आफ्नो लागि खाने कुरा र पिउने पानी लिएर आउनु होला ।

तपाई काठमाडौँ बाहिर हुनुहुन्छ भने यो मेसेज सेयर गरेर सहयोग गरिदिनुहोला ।

Advertisements

92 thoughts on “अपडेट: टुडिखेल सफाई अभियान

  1. राम्रो काम यस्तो अभियान को लागि धन्यवाद अभियान कर्ता लाई मेरो सलाम !

  2. हामी जस्तो सुकै मुस्किल मा आतलिदैनौ ।किनकी हामी नेपाली हौ । । । । । ।

  3. साथी हो पहिलो प्राथमिकता पानी र सोउचालय को हुनुपर्छ त्येस्कोलागी सहज बनाईदिनुहोला

  4. साति हरु राम्रो काम गर्दै छौ।यो काम लाई निरन्तर्ता दिदै गर्नुस।मलाइ नि सहयोग गर्ने मन भएतापनी समस्या का कारन गर्न सकि रा छैन मलाई सारै दुख लागेको छ।

  5. Avinash jyu hajur haru mili garnu vayeko kaam ekdamai ramro dherai dherai dhanyabad purai nepali janatako tarf dekhi

  6. धन्यावाद मात्रहइन मेरो तर्फबाट1000000000000000000000 लाइक पनि ल नेपालि दिजु भाइ तथा दिदि बहिनी लाइ म परदेसि भाइ सरोज को तर्फ बाट आइ मिस यु नेपाल मेरो नेपाल मेरो प्यारो नेपाल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s